काठमाडौँ । मंगलबार ११ बजेका लागि बोलाइएको संघीय संसद अन्र्तगतको विकास समितिको बैठक सांसदहरुको कोरम नपुग्दा स्थगित भएको छ । बैठक स्थगित भएपछि सहभागि हुन आएका केही सांसदहरु सिंहदरवारभित्रै घाम तापेर बसेका छन् । समितिको बैठक बस्न ५१ प्रतिशत सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ । तर, मंगलबार निर्धारित समयभन्दा एक घण्टा ढिलो अर्थात् १२ बजेसम्म पनि ११ जना सांसदमात्रै आइपुगेका थिए । त्यसपछि बैठक अनिश्चितकालाका लागि स्थगित गरेको समितिका सभापति कल्याणी खड्काले घोषणा गरिन् । २६ सदस्यीय सो समितिमा
from रातोपाटी https://ift.tt/2S1wNEs
Post Top Ad
Tuesday, November 20, 2018
कोरम नपुग्दा विकास समितिको बैठक स्थगित, घाम ताप्दै सांसद
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment