पिएचडी गरिरहेका श्रीमानले भने, ‘श्रीमतीको जिब्रो कैंचीजस्तो तिखो चल्थ्यो त्यसैले काटिदिएँ’ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 21, 2018

पिएचडी गरिरहेका श्रीमानले भने, ‘श्रीमतीको जिब्रो कैंचीजस्तो तिखो चल्थ्यो त्यसैले काटिदिएँ’

भनिन्छ, शिक्षाले मानिसलाई सही बाटो देखाउँछ । तर भारतको रुडकीमा पिएचडी गरिरहेको एक व्यक्तिमा भने यो कुरा लागु हुँदैन ।उत्तर प्रदेशको कानपुरका आकाश नाम गरेका एक  व्यक्तिले आफ्नी श्रीमतीको जिब्रो काटिदिएका छन् । अचम्मको कुरा त के छ भने पीडितका पिता पुलिसका थानेदार हुन् तर उनी आफ्नी छोरीलाई न्याय दिलाउन दौडधुप गरिरहेका छन् ।  आरोपीले श्रीमतीको जिब्रो काटिदिनुमा अचम्मको कारण बताए । उनका अनुसार श्रीमतीको जिब्रो कैंचीजस्तो तिखो चल्थ्यो त्यसकारण आफूले उनको जिब्रो नै काटिदिएको बताए । अहिले आरोप

from रातोपाटी https://ift.tt/2FImYJY

No comments:

Post a Comment

Post Bottom Ad

Pages