काठमाडौं – महानगरीय ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गले चालू आर्थिक वर्ष २०७४–०७५ को दुई महिनाको अवधिमा ३९ लाख एक हजार रुपैयाँ राजश्व संकलन गरेको छ । असोज र कात्तिक महिनाको अवधिमा ट्राफिक प्रहरीले उक्त राजश्व संकलन गरेको हो । दुई महिनाको यस अवधिमा सवारी नियम उल्लंघन गर्ने ६ हजार ८ सय ८५ सवारी साधनहरु कारबाहीमा परेको प्रहरीले जनाएको छ । जसमा असोज महिनामा ४ हजार दुई सय ५६ र कात्तिक महिनामा दुई हजार ६ सय उनान्तीस सवारी साधन कारबाहीमा परेको दरबारमार्ग ट्राफिक प्रहरी
from रातोपाटी https://ift.tt/2OVfnr8
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment