गजल - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, November 17, 2018

गजल

सूर्यप्रसाद खनाल  मन्द मन्द साँझ पर्दा एकान्तमा, बास थियो । जवान भमरा म यौवन चमेलीको, साथ थियो । पग्लँदै थियो मनको हिउँ यौवनको रापले चल्दा उनको सुगन्ध अरू धेरै, आस थियो ।छिप्पियो साँझ बन्द भए झ्यालहरू अबभित्र ?ज्यानै घायल बनाउने उनको विषााक्त, सास थियो । विषाक्त प्रेम स्पर्षले छुँदा मलाई,होसै गुमाएँछु आहा क्या शक्तिशाली, मात थियो । त्यो एकान्त सुनसान अनि अँध्यारो रातमाकाकाकुल सामु पानी तिमी थियौ र त खास थियो । वाग्ला गुल्मी

from रातोपाटी https://ift.tt/2KeevNy

No comments:

Post a Comment

Post Bottom Ad

Pages