सामसुङले फोल्ड गर्न मिल्ने स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ । फोल्ड गर्न मिल्ने गरी सामसुङले ग्यालेक्सी एक्स ल्याउने तयारी गरेको भन्ने खबर लामो समयदेखि चल्दै आएको थियो ।
अन्ततः सामसुङ फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउने तयारीको अन्तिम चरणमा पुगेको र नोभेम्बर ७ देखि हुने सामसुङ डेभलपर सम्मेलनमा यसको घोषणा हुने सम्भावना छ ।
The crossroads between the present and the future – Samsung Developer Conference is where you’ll meet the knowledge needed to stay on tech’s cutting edge. #SDC18
Learn more: https://t.co/t66edOWIUi pic.twitter.com/bDZHuZVWee— Samsung Mobile (@SamsungMobile) October 18, 2018
सामसुङले आफ्नो लोगो परिर्वतन सहितको तस्बिर फेसबुकमा पोस्ट गरेको छ, यसबाट फोल्ड गर्न मिल्ने फोन आउने तयारी पूरा भएको संकेत गर्छ । तर अहिलेसम्म त्यसको डिजाइन बारे कुनै संकेत मिलेको छैन ।
from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/2qxh44i
No comments:
Post a Comment