चितवन– जिल्लाका पुराना वामपन्थी नेता सूर्यबहादुर मास्केको गए राति निधन भएको छ । लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट बिरामी परेका उनको उपचारको क्रममा गए राति चितवन मेडिकल कलेजमा निधन भएको हो । वि.सं १९९२ मङ्सिरमा भोजपुर जिल्लामा जन्मिएका मास्केले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको हातबाट १८ वर्षको उमेरमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । २०१६ सालबाट उनी चितवनमा बसाइँ सरेर आएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला नेता तेजेन्द्र खड्का
from रातोपाटी https://ift.tt/2yV8D78
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment