काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री विनोद सिंहले करोडौ रुपियाँको अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा परेको छ । वन मन्त्रालय अन्तर्गत सहायक अधिकृतमा काम गरेका सिंह दुई करोडभन्दा बढी रकम अवैधानिक रुपमा आर्जन गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग आयोगले उनीमाथि कात्तिक १९ गते मुद्दा दायर गरिएको हो । एक वर्षअघि आयोगले उनीमाथि छानविन गर्न थालेपछि त्यसबाट बच्नका लागि आफ्नो पदबाट राजीनामा दिएर राजपा नेपालमा सक्रिय भएका थिए । पदमा हुँदा नै अकुत सम्पत्ति कमाए
from रातोपाटी https://ift.tt/2F9Cpe0
Post Top Ad
Wednesday, November 7, 2018
राजपाका महामन्त्रीमाथि विशेष अदालतमा मुद्दा, अख्तियारबाट बच्न राजनीतिको आड
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment