म्युजिक भिडियोमा लेस्बियन कथा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 18, 2018

म्युजिक भिडियोमा लेस्बियन कथा

निर्देशक प्रवीण श्रेष्ठले लेस्बियनको कथा समेटेर एउटा म्युजिक भिडियो निर्माण गरेका छन् । अञ्जु पन्तले गाएको मैले भुल्न बोलको सो गीतको भिडियोमा अभिनेत्रीद्वय बेनिशा हमाल र रिमा विश्वकर्माले लेस्बियन जोडीका रूपमा आफूलाई प्रस्तुत गरेका छन् ।

लैंगिक समानताको विषयमा बहस चलिँरहदा भिडियोले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास निर्देशक प्रवीणको छ । मन एल्बममा रहेको यो गीत दर्पण यात्रीले लेखेका हुन् भने जितेन तामाङ लामाको संगीत छ ।

उत्तम हुमागार्इंले खिचेको भिडियो निर्देशक प्रवीण आफैँले सम्पादन गरेका हुन् । गीत तथा भिडियोले दर्शकको मन जित्ने विश्व निर्माता मोक्ष प्रोडक्सनको छ ।

The post म्युजिक भिडियोमा लेस्बियन कथा appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2QQOM04

No comments:

Post a Comment

Post Bottom Ad

Pages