टेलिकमको ‘भ्वाइस कल’मा समस्या - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 7, 2018

टेलिकमको ‘भ्वाइस कल’मा समस्या

२१ कात्तिक, काठमाडौं । नेपाल टेलिकमको टेलिफोन सेवामा विहानैदेखि समस्या आएको छ । यसका कारण देशभरको टेलिफोन तथा मोबाइल सेवा प्रभावित भएको छ । यसबाट टेलिकमका लाखौं उपभोक्ता समस्यामा परेका छन् ।

टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले प्राविधि कारणले भ्वाइस कलमा समस्या आएको बताए ।

उनले प्राविधिक रुपमा समस्या समाधानका लागि प्रयास भइरहेको जानकारी दिए । तर, समस्या कतिबेला हट्छ भन्नेबारे टेलिकमले केही बताएको छैन ।

समस्या देखिएपछि टेलिकमका प्राविधिकहरु मर्मतमा खटिएका छन् ।



from Online Khabar https://ift.tt/2D8eSHH

No comments:

Post a Comment

Post Bottom Ad

Pages