युगको सपना - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, November 17, 2018

युगको सपना

नारायण सापकोटासुनौलो बिहानीको प्रतीक्षामानवयुगको सपनाफुल्छ हरेक बिहानफक्रन्छ हरेक दिउँसोझर्छ हरेक समसाँझमादेशभित्रै  हराएको देशमा टोलाएर हेर्छिन् आमा क्षितिजमा ढुब्न लागेको सूर्यको धमिलो आकृतीभाग्य लुटिएका सन्ततिहरूको उजाड अनुहारशून्यतासँगै आँखामाछचल्किन्छन् मोतीहरूबस्ती बस्तीमाघातप्रतिघातको अग्निज्वालासल्काएर समयले बाटो बिराउँदामझेरीमा घामको किरण नपोखिईमानव हृदय खरानी बनिरहेको बेलाअविजित इतिहासकोसमीक्षालयमा उभिएरसमीक्षा गर्नै पर्छ इतिहासमा हामी कहाँ कहाँ चुक्यौँ ?फेरि पनि&nb

from रातोपाटी https://ift.tt/2K7PVh4

No comments:

Post a Comment

Post Bottom Ad

Pages