प्रतिबन्धित सालकको खपटासहित स्वयम्भूबाट १ जना पक्राउ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 18, 2019

प्रतिबन्धित सालकको खपटासहित स्वयम्भूबाट १ जना पक्राउ

काठमाडौं– प्रतिबन्धित सालकको खपटासहित थानकोटका वसन्त तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले स्वयम्भूस्थित भगवानपाउँ बाट ३१ वर्षीय तामाङलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।तामाङको साथबाट प्रहरीले दुईथान प्रतिबन्धित सालकको खपटा बरामद गरेको छ । साईटीस सन्धिअनुसार सालकको खपटा बेचविखन गर्न प्रतिबन्ध लगाइएको छ । तामाङले उक्त खपटा चितवनबाट ल्याएको प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् । सालकको खपटा

from रातोपाटी http://bit.ly/2AQgPqw

No comments:

Post a Comment

Post Bottom Ad

Pages