काठमाडौं–नेपाल खाद्य संस्थानले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थानले शुक्रबार एक सूचना जारी गरी वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक, मिल अपरेटर, मिल हेल्पर र सहायक पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ २४ भित्र आवेदन दिन सक्नेछन् । सूचना हेर्नुहोस्ः
from रातोपाटी http://bit.ly/2SZBcIQ
Post Top Ad
Friday, January 18, 2019
नेपाल खाद्य संस्थानले माग्यो कर्मचारी (सूचनासहित)
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment