संविधान संशोधनलाई ‘फेसन’ नबनाउन प्रधानमन्त्रीको आग्रह - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 18, 2019

संविधान संशोधनलाई ‘फेसन’ नबनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयलाई फेसन नबनाउन आग्रह गरेका छन् । शुक्रबार संसद बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयलाई ‘फेसन’ नवाउँन आग्रह गरेका हुन् ।संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले संविधान संशोधन कहिले हुन्छ भनि प्रधानमन्त्रीलाई गरेको प्रश्नमा प्रधानन्त्रीले भने, ‘संविधान संशोधन आवाश्यक्ताले र औचित्यले गर्ने हो । यसलाई फेसनको विषय बनाउनु हुँदैन । मैले पहिलेदेखि भन्दै आएको छु ।

from रातोपाटी http://bit.ly/2AUqeNA

No comments:

Post a Comment

Post Bottom Ad

Pages