लोकतन्त्रको सवालमा सम्पूर्ण पार्टी एक हुनुपर्छ: नेता पौडेल - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 18, 2019

लोकतन्त्रको सवालमा सम्पूर्ण पार्टी एक हुनुपर्छ: नेता पौडेल

चितवन– नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रियता, सुशासन, शान्ति सुरक्षा र विकासका सवालमा सम्पूर्ण पार्टी एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनताका समस्याहरु देखिएका ठाउँमा काङ्ग्रेसले आवाज उठाउने बताए । उनले सरकार ठीक बाटोमा आउँदैन भने ठीक ठाउँमा ल्याउन काङ्ग्रेस कम्मर कसेर अगाडि बढ्ने बताए । उनले भने, ‘जनताका आवाजलाई सधैँ दवाउन सकिदैन, देशका समस्यामा लापरवाही

from रातोपाटी http://bit.ly/2VZIePw

No comments:

Post a Comment

Post Bottom Ad

Pages