श्रम मन्त्रालयले माग्यो ७५३ जना कर्मचारी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 18, 2019

श्रम मन्त्रालयले माग्यो ७५३ जना कर्मचारी

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सातै प्रदेशमा गरी  जम्मा ७५३ जना कर्मचारी माग गरेको छ । मुलुकको ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी सञ्चालन गर्न मन्त्रालयले रोजगार संयोजकको सेजा करारमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न मन्त्रालयले विज्ञापन निकालेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।  

from रातोपाटी http://bit.ly/2QUyiDi

No comments:

Post a Comment

Post Bottom Ad

Pages