होटलमा भाँडा माझ्ने महिलालाई बिदाको दिन पनि बोलाइयो, २ अर्ब ४४ करोड क्षतीपूर्ती दिनुपर्ने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 19, 2019

होटलमा भाँडा माझ्ने महिलालाई बिदाको दिन पनि बोलाइयो, २ अर्ब ४४ करोड क्षतीपूर्ती दिनुपर्ने

अमेरिकाको वासिङ्टनस्थित होटलमा भाँडा माझ्ने महिलालाई २१.५ मिलियन डलर (दुई अर्ब ४४ करोड रुपैयाँ) क्षतीपूर्ती दिन आदेश दिइएको छ । होटलले महिलालाई बिदाको दिन अर्थात् आइतबार पनि काममा बोलाएको थियो जसका कारण उनी चर्चमा समेत जान असमर्थ हुन्थिन् । होटलले आफ्नो धार्मिक भावनालाई ठेस् पुर्याएको महिलाले आरोप लगाएकी थिइन् ।होटलमा महिलाले ६ वर्ष काम गरिन्ःमेरी जिन पिरीले कोन्राड मायामी होटलमा ६ वर्षसम्म काम गरिन् । उनका किचन म्यानेजरले सन् २०१५ मा उनलाई बिदाको दिन अर्थात् आइतबार पनि काममा आउनुपर्ने माग गरे ।

from रातोपाटी http://bit.ly/2AT4u4J

No comments:

Post a Comment

Post Bottom Ad

Pages