अष्ट्रेलियामा उखरमाउलो गर्मीः वन्यजन्तुको सामूहिक मृत्यु, बाटो पग्लियो, बिरामीको संख्या बढ्दो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 19, 2019

अष्ट्रेलियामा उखरमाउलो गर्मीः वन्यजन्तुको सामूहिक मृत्यु, बाटो पग्लियो, बिरामीको संख्या बढ्दो

अष्ट्रेलियामा गत शनिबारदेखिको चर्को गर्मीका कारण जनजीवन प्रभावित भएको छ । गर्मीका कारण वन्यजन्तुको सामूहिक मृृत्यु हुने, सडक पग्लने, डढेलो फैलिने र मानिसहरु बिरामी परेर अस्पताल जानुपर्ने घटनाहरु ह्वात्तै बढेका छन् ।न्यू साउथ वेल्सको एक शहरमा रातीको न्यूनतम तापक्रम ३५.९ डिग्री रह्यो  जुन अष्ट्रेलियाभरी हालसम्म मापन गरिएको मध्ये त्यो सबैभन्दा उच्च न्यूनतम तापक्रम भएको  मौसम विज्ञान विभागले बताएको छ ।मौसम पूर्वानुमानकर्ताहरूले हालको चर्को गर्मीको अवस्थालाई सन् २०१३ को तापलहरसँग दाँजेका छन

from रातोपाटी http://bit.ly/2CxOK7v

No comments:

Post a Comment

Post Bottom Ad

Pages