जनकपुरधाम–प्रथम मधेश आन्दोलनको उद्गमस्थल लहान थियो, जहाँ १६ वर्षे कलिला युवा रमेश महतोले ०६३ साल माघ ५ गतेका दिन शहादत प्राप्त गरेका थिए । १० वर्षे जनयुद्ध तथा ५ दलहरुसँग मिलेर गरिएको जनआन्दोलन पश्चात तत्कालीन नेकपा माओवादीले संघीयता छाड्दै अंगीकार गरेको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति असन्तुष्टि जनाउदैँ तत्कालिन मधेशी जनअधिकार फोरमको नेतृत्वमा प्रथम आन्दोलनको शुरुवात भएको थियो । त्यो आन्दोलनको उद्गम स्थल सिरहको लहान बनेको थियो । सोही सिलसिलामा महतोले शहादत प्राप्त गरेका थिए
from रातोपाटी http://bit.ly/2QYDpSZ
Post Top Ad
Saturday, January 19, 2019
१६ वर्षको कलिलो उमेरमा यसरी भएको थियो रमेश महतोको शहादत
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment