– एसके यादवमधेस आन्दोलन भएको १२ वर्ष वितेको छ । २०६३ माघ ५ गते सिरहाको लाहानमा विद्यार्थी नेता रमेश महतोको तत्कालीन माओवादीले चलाएको गोली लागेर मृत्यु भएपछि सुरु भएको आन्दोलनलाई मधेस आन्दोलनका रूपमा मान्ने गरिएको छ । यद्यपी मधेसी समुदायमाथि भइरहेको शोषण, दमन, अन्याय र भेदभावविरुद्ध राणा शासनदेखि नै आवाज उठ्दै आएको थियो । राणाविरुद्धको आन्दोलनमधेसमा देखिएको विभेदविरुद्धको आन्दोलन २०६३ पछि चर्कियो । राणाकालमा मधेसी समुदायका लागि आवाज उठाउने प्रथम व्यक्ति नरेन्द्रमणि आदि थिए ।
from रातोपाटी http://bit.ly/2HlfnlJ
Post Top Ad
Saturday, January 19, 2019
मधेस आन्दोलनको १२ वर्ष : यसरी साँघुरियो मधेस मुद्दा
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment