कविता : सपना देख्ने कर - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 19, 2019

कविता : सपना देख्ने कर

अच्युत शाली घिमिरेकही ठट्टा हास्य र कटाक्षहरू चलिरहेकही मर्मराहट र आँसुहरू बलिरहेतर पनि सुस्त सुस्तअसारे झरीझैँ धर्तीमा ओर्लिएरखोलाहरूमा उफ्रिन मन लाग्योफेरि आज सपना देख्न कर लाग्यो ।जीवन उत्सव होइनजीवन सत्य होइन रजीवन त्यति सुन्दर पनि छैनतर पनिनाकभरी सिँगान बोकीआमाका स्तनका मुन्टाहरूचुस्ने बालखा बन्न मन लाग्योफेरि आज सपना देख्न कर लाग्यो ।छन्लोभ काम क्रोध र ईष्र्याहरूतैपनि मानिस बाँचेकै छन्हँसिलो लालीमारङ्गीचङ्गी सिँगार भरेकै छन्यिनै मानिसहरूका बीचआत्मग्लानीको श्वाससुस्तरी फेर्न मन लाग्योफेरि आ

from रातोपाटी http://bit.ly/2QXKLpN

No comments:

Post a Comment

Post Bottom Ad

Pages