काठमाडौं–थाइल्याण्डमा जारी टी–२० स्म्यास महिला क्रिकेटको फाइनलमा नेपालले जितका लागि एक सय २२ रन बनाउनु पर्ने भएको छ ।शबिनार दिउँसो भएको खेलमा घरेलु टोली थाइल्याण्डले नेपाललाई उक्त लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा एक विकेट गुमाएर एक सय २१ रन बनाएको थियो ।थाइल्याण्डका लागि नाथचन चनथमले सर्वाधिक अविजित ६९ रन जोडिन् । नरुमोल चवाईले २७ र चानिदा सुथिरंगले अविजित १९ रन बनाए । नेपालका कुनैपनि बलरले विकेट लि सकेनन् । नेपाल समूह चरणदेखि अपराजि
from रातोपाटी http://bit.ly/2W5dYTn
Post Top Ad
Saturday, January 19, 2019
उपाधि जित्न नेपाललाई एकसय २२ रनको लक्ष्य
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment