फिल्म फ्लप भएपछि शाहरुखमाथि गहिरो प्रभाव, नयाँ फिल्म साइन गर्न डराए - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, April 29, 2019

फिल्म फ्लप भएपछि शाहरुखमाथि गहिरो प्रभाव, नयाँ फिल्म साइन गर्न डराए

शाहरुख खानले फिल्म ‘जिरो’ व्यवसायिक रुपमा विफल भएपछि आफूलाई निकै गहिरो प्रभाव पारेको बताएका छन् । यसैका कारण उनी कुनै पनि नयाँ फिल्म साइन गर्न हिम्मत जुटाउन नसकिरहेको पनि बताए ।  उनले भने, ‘यसपटक फिल्म साइन गर्नुअघि केही समय लिनेछु । पहिला दुई तीन महिनामा निर्णय लिने गर्दथेँ ।’वास्तवमा शाहरुख बेइजिङ फिल्म फेस्टिबलमा ‘जिरो’ को स्क्रिनिङका लागि चीन पुगेका थिए । त्यहाँ उनले यसको असफलता र आफ्नो नयाँ प्रोजेक्टबारे कुरा गरे ।परिवारसँग समय बिताउन चाहन्छन् शाहरुख

from रातोपाटी http://bit.ly/2GPV7X1

No comments:

Post a Comment

Post Bottom Ad

Pages