काठमाडौं–सोमबार नेपाली बजारमा छापावाल सुनको भाउ बढेको छ। आइतबार तोलमा ५९ हजार ८०० मा कारोबार भएको सुनको भाउ सोमबार रु १०० बढेर ५९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ । यस्तै तेजावी सुन तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी सोमबार तोलामा ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
from रातोपाटी http://bit.ly/2XShkt8
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment