काठमाडौं– के तपाईँ रोजगारीको खोजीमा हुनुहुन्छ ? हुनुहुन्छ भने सिटिजन्स बैंक इन्टनेशनलले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै विभिन्न १५ पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले अप्रिल ३० भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
from रातोपाटी http://bit.ly/2GtJUdo
Post Top Ad
Wednesday, April 24, 2019
सिटिजन्स बैंकले कर्मचारी माग्यो, कुन पदमा कति छ माग संख्या ? (सूचनासहित)
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment