चेन्नई फेरि शीर्ष स्थानमा उक्लियो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, April 24, 2019

चेन्नई फेरि शीर्ष स्थानमा उक्लियो

एजेन्सी - चेन्नई सुपर किंग्स फेरि इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले हराउँदै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।चेन्नईस्थित चिदामबराम स्टेडियममा हैदरावादले दिएको एक ७६ रनको लक्ष्य चेन्नईले १९.५ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । चेन्नईको जितमा शेन वाट्सनले ९६ रनको अर्धशतकीय इनिङ खेले । वाट्सनले ५३ बलमा ९ चौका र छक्का प्रहार गरेका थिए । सुरेश रैनाले ३८ र अम्बाती रायडुले २१ रन बनाए । केदार जाधव ११ रनमा

from रातोपाटी http://bit.ly/2USR2d7

No comments:

Post a Comment

Post Bottom Ad

Pages