एजेन्सी - खेलको अन्तिममा क्रिस्टियन इरिक्सनले गोल गरेपछि टोट्टनहाम इङ्लिस प्रिमियर लिग फुटबलमा हारबाट जोगिएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा टोट्टनहामले ब्राइटन एण्ड होभ अल्वियोनलाई १–० गोलले हरायो । कठिन जितसँगै टोट्टनहामले शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने आधार बलियो बनाएको छ ।मैदानमा अधिकांश समय बलमा पकट जमाएपनि टोट्टनहामलाई गोल गर्न खेलको अन्तिमसम्म संघर्ष गर्नु परेको थियो । टोट्टनहामलाई जिताउन ८८ औं मिनेटमा इरिक्सनले गोल गरे । उनले डेल अलीको पासमा गोल गरेक
from रातोपाटी http://bit.ly/2GtJGTA
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment