झै–झगडा नगर्ने भनेर मिलापत्र गरेको ५ दिनमै श्रीमतीको विभत्स हत्या - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, April 29, 2019

झै–झगडा नगर्ने भनेर मिलापत्र गरेको ५ दिनमै श्रीमतीको विभत्स हत्या

तौलिहवा – कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ । सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए ।प्रारम्भिक अनुसन्धानअनुसार मृतक सुनिता थारुलाई मध्यरातमा ढुङ्गाले थिचेर हत्या गरिएको हो । मुचुल्का उठाउने काम सकिसकेप

from रातोपाटी http://bit.ly/2XUfGHg

No comments:

Post a Comment

Post Bottom Ad

Pages