यतिबेला नेपाली राजनीतिक चर्चामा रहेका केही सवालहरू छन्, जसले आमनागरिकहरूको ध्यानाकर्षण गरिरहेको छ । ती सवालहरुमा सङ्घीय राजधानी काठमाडौँको बालुवाटारको जग्गा प्रकरण, खुल्ला मञ्चको जग्गा कब्जा र डोजरको प्रयोग गरी हटाउने कार्य, सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीको छिमेकी मुलक चीनको राजकीय भ्रमण, नेकपाको जिल्ला सङ्गठनहरूको एकीकरण र आगामी बजेटको तयारी आदि छन् ।आम नागरिकहरूको ध्यान सबैभन्दा बढी आगामी बजेटतिर सोझिएका छन् । नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकारको दोस्रो वर्षको बजेट र ‘सम
from रातोपाटी http://bit.ly/2GQm6BF
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment