बुधबार बिहानै नेपालमा गएको भूकम्प भारतको उत्तर प्रदेशसम्म महसुस - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, April 24, 2019

बुधबार बिहानै नेपालमा गएको भूकम्प भारतको उत्तर प्रदेशसम्म महसुस

बुधबार बिहानै नेपालमा दुईवटा भूकम्पको झट्का महसुस भएको छ । धादिङको नौबिसे केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टरस्केलको पहिलो भूकम्प मापन गरिएको थियो भने त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पको धक्का नेपालमा मात्र नभई भारतको उत्तर प्रदेशका विभिन्न इलाकामा पनि महसुस गरिएको भारतीय संचार माध्यमले जनाएका छन् ।यसअघि भारतमा राती १ बजेर ४५ मिनेटमा अरुणाचल प्रदेशमा पनि भूकम्पको झट्का महसुस गरिएको बताइएको छ । भूकम्प ५.८ म्याग्निच्यूड रहेको र केन्द्रबिन्दु

from रातोपाटी http://bit.ly/2GvzBoZ

No comments:

Post a Comment

Post Bottom Ad

Pages