भारतको अरुणाचल प्रदेशमा शक्तिशाली भूकम्प - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, April 24, 2019

भारतको अरुणाचल प्रदेशमा शक्तिशाली भूकम्प

भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा बुधबार बिहान ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा रहेको थियो ।स्थानीय समयअनुसार बिहान १ बजेर ४५ मिनेट जाँदा त्यहाँ भूकमप गएको हो ।चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको धक्का तिब्बतसम्म महसुस भएको थियो ।भूकम्पको क्षतिबारे विवरण प्राप्त भएको छैन । 

from रातोपाटी http://bit.ly/2UUAVf4

No comments:

Post a Comment

Post Bottom Ad

Pages