ऐश्वर्यामाथि विवादित ट्वीटमा विवेकले आफूलाई बचाउन सकेनन्, अन्ततः मागे माफी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, May 21, 2019

ऐश्वर्यामाथि विवादित ट्वीटमा विवेकले आफूलाई बचाउन सकेनन्, अन्ततः मागे माफी

विवेक ओबरोयले ऐश्वर्या राय बच्चनमाथि विवादित ट्वीटको विषयमा अन्ततः माफी मागेका छन् । वास्तवमा, एग्जिट पोलपछि एक मिम भाइरल भएको थियो जसलाई विवेकले आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गरेका थिए । यो मिममा तीन तस्बिर थिए । एक तस्बिरमा ऐश्वर्या सलमानसँग देखिएकी छिन् । एकमा विवेकसँग र तेस्रोमा अभिषेक र छोरी आराध्यासँग देखिएकी छिन् ।यो तस्बिरलाई उनले हल्का, फुल्का मुडमा नै सेयर गरेका थिए तर सोसल मिडिया प्रयोगकर्तालाई उनले सेयर गरेको मिम चित्त बुझेन ।ऐश्वर्या, सलमान, अभिषेकको मिम सेयर गरेर नराम्रोसँग फसे विवे

from रातोपाटी http://bit.ly/30xJJGV

No comments:

Post a Comment

Post Bottom Ad

Pages