रमादानलगत्तै इरानमाथि अमेरिकाले आक्रमण गर्न सक्छ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, May 21, 2019

रमादानलगत्तै इरानमाथि अमेरिकाले आक्रमण गर्न सक्छ

अमेरिका र इरानबीच हाल जारी गतिरोध जुनै बेला युद्धमा रूपान्तरित हुने अवस्थामा छ । पछिल्लो समय अमेरिका र इरानबीचको टिप्पणी युद्ध सुरु गर्नुअघिको जस्तो सुनिन्छ । तीबारे विश्वभरीका समाचार संस्थाले खबर छापेकै छन् ।केही दिनअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ इरानको छिमेकी देश इराक पुगे र आवश्यक परे अमेरिका इरानसँग लड्न तयार भएको बताए । तनावबीच अमेरिकाले आफ्ना युद्धपोत पनि खाडी क्षेत्रमा पठाएको छ । अमेरिकाले एक हिसाबले ठूलो युद्धको तयारी गरिरहेको प्रतित हुन्छ ।अहिले इस्लाम धर्मावलम्बी रमादान मना

from रातोपाटी http://bit.ly/2VCWnB5

No comments:

Post a Comment

Post Bottom Ad

Pages