निक जोनस र प्रियंका चोपडा ग्ल्यामर इन्डष्ट्रिका चर्चित जोडीमध्ये एक हुन् । उनीहरुको जोडी देखेर धेरैलाई लोभसमेत लाग्न सक्छ । निक आफ्नी श्रीमतीलाई निकै माया गर्छन् भनेर थाहा पाउन उनीहरुको हाउभाउ र सोसल मिडिया नियाले पुग्छ , हालै निकको श्रीमतीप्रतिको यही मायालु व्यवहार कान्स फिल्म फेस्टिबलमा पनि देखियो । जहाँ उनी तस्बिर खिच्न छोडेर अचानक प्रियंकाको ड्रेस मिलाउन थाले ।प्रियंका प्याजी रङको पहिरनमा थिइन् । निक जोनस कालो सुटमा थिए । दुबै सँगै फोटो खिचाउँदै थिए । यति नै बेला निकको नजर प्रियंकाको ड्रेसमा
from रातोपाटी http://bit.ly/2Wfl36R
Post Top Ad
Sunday, May 19, 2019
फोटो खिच्न छोडेर प्रियंका चोपडाको ड्रेस मिलाउन थाले निक जोनस (भिडियो)
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment