सुनचाँदीको भाउ घट्यो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 19, 2019

सुनचाँदीको भाउ घट्यो

काठमाडौं–नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ ।साताको कारोबारको अन्तिम दिन तोलामा ६० हजार २०० मा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा रु २०० घटेर ६० हजारमा कारोबार भइरहेको हो।  यस्तै तेजावी सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । चाँदी भने तोलामा रु ७१० मा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा रु ७१५ मा कारोबार भएको थियो ।  

from रातोपाटी http://bit.ly/2LRzWID

No comments:

Post a Comment

Post Bottom Ad

Pages