प्रहरीलाई जागिरबाट बर्खास्त कसले गर्छ?
जसले जागिर दिन्छ उसले।
अर्थात् सईसम्मको नियुक्ति आइजीले दिन्छ। त्यही भएर प्रहरी नियमावली अनुसार गल्ती गरे जागिर खाइदिने काम पनि आइजीले नै गर्न सक्छ। सईभन्दा माथिको नियुक्ति गृह मन्त्रालयले दिने भएकोले बर्खास्त गर्ने काम पनि त्यहीँबाट हुन्छ।
तर आज अचम्मै भयो। नागरिकले एक जना इन्सपेक्टरको जागिर खाइदियो। नागरिक भन्नाले [...]
from Mysansar http://bit.ly/2VRoAnA
No comments:
Post a Comment