नेपालमा अहिले गजब भइरहेको छ। लेख्नुपर्ने अनेक समाचार लेखिएका छैनन्। तर नलेखे पनि हुने समाचार लेखिएका मात्र छैनन्, त्यसले ठूलो महत्व पनि पाएको छ। एउटा त्यस्तै समाचार आज राजधानी दैनिकको अनलाइन संस्करणमा हेर्न पाइयो। एक्सक्लुसिभ ट्यागलाइन दिइएको समाचारको शीर्षक थियो- ‘कांग्रेस नेता खड्काले आफुले खाएको थाल आफैंले माझे’
अहो, कति महत्वको समाचार। त्यो [...]
from Mysansar http://bit.ly/2Qo8mRL
No comments:
Post a Comment