आज जेठ १० गते बिहिबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-
प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित युसिन अन्सारीसहित ६ जनालाई पक्राउ गरेको छ।
अन्सारी यसअघि पनि पटक पटक नक्कली नोट प्रकरणमा पक्राउ पर्दै आएका थिए।
आज अधिकाशं अनलाइनले अन्सारीकै विषयलाई प्रमुख स्थान दिएका छन्।
[...]from Mysansar http://bit.ly/2X76pMm
No comments:
Post a Comment