दुवै मिर्गौला फेल भएका ओलीलाई सहयोग - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 19, 2019

दुवै मिर्गौला फेल भएका ओलीलाई सहयोग

काठमाडौं– दुबै मिर्गौला फेल भई उपचाररत रोल्पाका डिलाराम ओलीलाई सामाजिक अभियन्ता मुक्तिराज पौडेलले आर्थिक सहयोग गरेका छन् । पौडेलले ओलीलाई २० हजार सहयोग गरेका हुन् । ओली मिर्गौला प्रत्यारोपणको तयारीमा छन्  । उनी हाल त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका छन ।उनका परिवार तथा विभिन्न सामाजिक संघसंस्थाले उपचारका लागि सहयोगको याचना गरिरहेका बेला पौडेलले आफ्नो अभियान बिरामी भेट्न जादा नगदी खाम,अभियान अन्तर्गत सो सहयोग गरेका हुन् । 

from रातोपाटी http://bit.ly/2Wfwk7d

No comments:

Post a Comment

Post Bottom Ad

Pages