आज बढ्यो डलरको मूल्य, अन्य देशको विनिमयदर कति ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 19, 2019

आज बढ्यो डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (जेठ ५) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ०६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ६६ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ७८ पैसा रहेको छ ।एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ ९२ पैसा  र बिक्रिदर १४३ रुपैयाँ ६९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २८ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रि

from रातोपाटी http://bit.ly/2LUKZRd

No comments:

Post a Comment

Post Bottom Ad

Pages