गर्भवतीको घरमै भिडियो एक्स–रे सेवा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 19, 2019

गर्भवतीको घरमै भिडियो एक्स–रे सेवा

पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । नपाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवासमेत उपलब्ध गराएको हो ।गर्भवती महिलाको घरमै भिडियो सेवासहितको गर्भजाँच कार्यक्रमको नपास्थित वडा नं १ अनैकोट र १३ नं वडाको कोशीदेखाबाट शुरु गरिएको नपा उपप्रमुख लक्ष्मी दनुवारले बताइन् । उनले भनिन्, “नपाभित्रका गर्भवती महिलाको गर्भजाँच स्वास्थ्यकर्मी टोलीले भिडियोसहित शुक्रबारबाट काम शुरु गरेका छन्

from रातोपाटी http://bit.ly/2M3BO1c

No comments:

Post a Comment

Post Bottom Ad

Pages