१५ वर्षकी आमाले खेतमा जिउँदै पुरिन् शिशु, कुकुरले माटो हटाएर बचायो ज्यान - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 19, 2019

१५ वर्षकी आमाले खेतमा जिउँदै पुरिन् शिशु, कुकुरले माटो हटाएर बचायो ज्यान

थाइल्याण्डमा एक नवजात शिशुको ज्यान बचाउने कुकुरलाई हिरोको संज्ञा दिइएको छ । ती नवजात शिशुलाई एउटा खेतमा पुरिएको थियो । यसबारे जानकारी पाएपछि १५ वर्षकी किशोरीलाई आफ्नो जिउँदो बच्चा पुरेको आरोपमा पक्राउ गरिएको छ ।  डेली मेलका अनुसार गत बुधबार बिहान उत्तर–पूर्व थाइल्याण्डको कोराटमा जब ४१ वर्षका उस्सा निसिका खेत पुगे तब उनको कुकुर पिंगपंग केही टाढा गएर खेतको माटो खोतलिरहेको भेटियो । कुकुरले के खोतलिरहेको होला भनेर हेर्न पुग्दा उनले त्यहाँ शिशुको खुट्टा देखे । उनले तत्काल बच्चालाई माटो मुन

from रातोपाटी http://bit.ly/2WaJTol

No comments:

Post a Comment

Post Bottom Ad

Pages