गत वैशाख २७ गते सरकारले राष्ट्रिय सभामा मिडिया काउन्सिल विधेयक पेश गरेपछि पत्रकारिताजगत् र सरकारबीच टक्कर सुरु भएको छ । विधेयकमा उल्लेखित केही प्रावधानको विरोध गर्दै पत्रकार महासङ्घले पहिलो चरणको आन्दोलनको कार्यक्रम सकेर दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ भने सरकारले पनि सो विधेयक फिर्ता नलिने अडान कायमै राखेको छ ।संसद्मा दर्ता भएको सो विधेयकमा पत्रकारले आचार संहिता उल्लङ्घन गरेबापतको २५ हजारदेखि १० लाखसम्मको दण्ड जरिवाना र काउन्सिलका पदाधिकारी गठन प्रक्रियामा सरकारको प्रत्यक्ष भूमिकाको प्रावधान
from रातोपाटी http://bit.ly/2WXnJmQ
Post Top Ad
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment