बेलायती राज परिवारलाई सोसल मिडिया म्यानेजरको खाँचो, तलब ४२ लाख बढी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, May 22, 2019

बेलायती राज परिवारलाई सोसल मिडिया म्यानेजरको खाँचो, तलब ४२ लाख बढी

बेलायती महारानी एलिजाबेथ द्वीतीयलाई सोसल मिडिया म्यानेजरको आवश्यकता परेको छ । जागिरका लागि राजपरिवारको तर्फबाट जब लिस्टिङ वेबसाइटमा विज्ञापन दिइएको छ । जब लिस्टिङ वेबसाइटका अनुसार डिजिटल कम्युनिकेशन अफिसरले महारानीको लागि काम गर्नुपर्नेछ । उनले महारानीको उपस्थितीलाई सार्वजनिक र अन्तरराष्ट्रिय मञ्चमा स्थापित गर्नका लागि नयाँ तरिका खोज्नुपर्ने हुन्छ ।जागिरको विज्ञापन https://theroyalhousehold.tal.net मा दिइएको छ । वेबसाइटका अनुसार डिजिटल कम्युनिकेशन अफिसरको तलब वार्षीक ३० हजार पाउन्ड (४२ लाख

from रातोपाटी http://bit.ly/2Emr7k0

No comments:

Post a Comment

Post Bottom Ad

Pages