गोगंबुबाट सालकको खपटासहित ४ जना पक्राउ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, May 22, 2019

गोगंबुबाट सालकको खपटासहित ४ जना पक्राउ

काठमाडौं । प्रहरीले सालकको खपेटासहित ४ जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा उनीहरुलाई गोंगबुस्थित बिजी मल अगाडिबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । गोगंवु एरियामा केहि व्यक्तिले दुर्लभ वन्यजन्तु सालक ओखटो ओसारपसार गर्छन् भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोली परिचालन भई खोजतलास गर्ने क्रममा बिजी मल अगाडिबाट पक्राउ गरिएको उनले बताए । प्रवक्ता बोगटीले विजी मल अगाडी शंकास्पद अवस्थामा कालो झोला ब

from रातोपाटी http://bit.ly/2X1caeu

No comments:

Post a Comment

Post Bottom Ad

Pages