शास्त्र भन्नेबित्तिकै कुनै समयमा अलौकिक तथा ईश्वरीय शक्तिको वरदान ठानिन्थ्यो । त्यसप्रति समाजमा लोकोत्तर श्रद्धाभाव उमार्ने प्रयत्न गरिन्थ्यो । अहिले त्यो समय छैन । संसारमा आज जति शास्त्र, ग्रन्थहरू छन् ती सबै कुनै न कुनै मानव बुद्धिबाटै उत्पन्न भएका ठानिन्छन् । कुनै एक शास्त्रमा यस्तो वाक्य पनि भेटिन्छ, ‘शास्त्रहरू मानिसका उत्पादन हुन्, मानिसहरू शास्त्रका उत्पादन होइनन् ।’ कसैकसैको कस्तो पनि धारणा पाइन्छ भने शास्त्रमा मानिसका बुद्धिको गति पुग्दैन । यथार्थमा बुद्धिको गति कहाँ पुग्छ क
from रातोपाटी http://bit.ly/2Q93oIE
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment