गजलः मायामा भिखारी भएर आयो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 18, 2019

गजलः मायामा भिखारी भएर आयो

विष्णुप्रसाद आचार्य ‘अतृप्त’सबै सुम्पिई मायामा भिखारी भएर आयोआफ्नै हाल सम्झेँ, मन भारी भएर आयोखुब पसिना बगायो साहूकोमा काम गर्दाअहिले अह्राउँछ मात्र, सरकारी भएर आयोचराको बिस्टाबाट जीवन पाएको हो जसलेत्यही पीपल आज ठूलो चौतारी भएर आयोहातमा तरबार लिई वधशाला पसेको मान्छे निस्कँदा रुद्राक्ष जप्दै, सदाचारी भएर आयोनदी कटानमा परिसकेको यो फूलबारीमा आयो कोही यसबेला, हजारी भएर आयो । तारकेश्वर नगरपालिका–२, काठमाडौँ 

from रातोपाटी http://bit.ly/2w418Jo

No comments:

Post a Comment

Post Bottom Ad

Pages