अमेजनले बेच्यो हिन्दु देवीदेवताको फोटो अंकित जुत्ता र ट्वाइलेट सिट–कभर, भारतमा विरोध - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 18, 2019

अमेजनले बेच्यो हिन्दु देवीदेवताको फोटो अंकित जुत्ता र ट्वाइलेट सिट–कभर, भारतमा विरोध

एजेन्सी । अनलाइन सपिङ वेबसाइट अमेजनले हिन्दू देवी–देवताको फोटो भएको जुत्ता र ट्वाइलेट सिट–कभर बेचिरहेको छ । यसको भारतीय समाजिक संजालमा ठूलो विरोध भइरहेको छ । बिहीबार भारतीय सामाजिक संजाल प्रयोगकर्ता माझ ‘ह्यासट्यग बोयकट–अमेजन(अमेजन वहिष्कार गरौं)’ टे«ण्डमा रह्यो । अमेजनमा बेच्न राखिएका डोरमेटमा पनि भगवान शिव र गणेशको तस्विर देखिन्छ । यी तस्विर बाहिर आएपछि मानिसहरुले अमेजन एपलाई हटाउन थालेका छन् । मानिस एक अर्कोलाई अमेजनलाई बहिष्कार गर्न आह्वान गरिरहे

from रातोपाटी http://bit.ly/2QcQTf5

No comments:

Post a Comment

Post Bottom Ad

Pages