नव गठित समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी बीच सोमवार एकीकरण भइ समाजवादी पार्टी, नेपालको घोषणा भएको थियो । ४२९ सदस्यीय कार्यसमितिको बैठकमा केन्द्रीय समितिको जिम्मेवारी बाँडफाँड देखि लिएर परिचयात्मक कार्यक्रम हुने बताइएको छ । पार्टीमा २५ सदस्यीय पदाधिकारी रहेका छन् ।समाजवादी पार्टीको अधिवेशन असोजका लागि तोकिएको छ, त्यसको बारेमा पनि छलफल हुनेछ । कार्यसमितिको जिम्मेवारी बाँडफाँडको म्यान्डेट पदाधिकारीलाई दिइनेछ । र
from रातोपाटी http://bit.ly/2Vhwlb7
Post Top Ad
Tuesday, May 7, 2019
समाजवादी पार्टीको पहिलो बैठक बस्दै, यस्ता छन् एजेण्डा
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment