यी ४ बैंक, जसको नाफा अर्ब भन्दा माथि छ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, May 7, 2019

यी ४ बैंक, जसको नाफा अर्ब भन्दा माथि छ

काठमाडौं–चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बंगलादेश बैंकले ५४.६५ प्रतिशतले नाफा वृद्धि गरेको प्रतिवेदन सार्वजनिक गरेको छ।  यस्तै स्ट्याण्डर्ड चार्टड बैंकले ११.६२ प्रतिशत नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेको छ ।  नेपाल बंगलादेश बैंकले यो त्रैमासमा १ अर्ब १४ करोड १४ लाख रुपैयाँ नाफा गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ५४. ६५ प्रतिशतले नाफा वृद्धि गरेको हो । गत वर्ष ७३ करोड ८० लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको कूल सञ्चालन आम्दानी २ अर्ब ७१ करोड

from रातोपाटी http://bit.ly/2Lr3egV

No comments:

Post a Comment

Post Bottom Ad

Pages