काठमाडौं । भारतीय कम्पनी म्यागाटो बेल्जियमका नविन प्रविधि तथा उत्पादनहरु नेपाली बजारमा आएको छ । म्यागाटो इन्टिया प्रा।लिको सहकार्यमा अरभिन्द इम्पोरियम प्रा।लि।ले म्यागाटोका विभिन्न उत्पादनहरु नेपाली बजारमा विस्तार गरेको हो । विश्वका १५० राष्ट्रिमा आफ्नो विभिन्न उत्पादनहरु विक्रि वितरण गर्दै आईरहेको यस कम्पनीले सिमेन्ट उद्योगमा प्रयोग हुने अत्याधुनिक प्रविधि तथा मेसिनरीहरु विक्रि वितरण गर्दै आईरहेको छ । यस कम्पनीबाट उत्पादित प्रविधिहरुले कम विजुली खपतमा बढि उत्पादन गर्न सक्ने क्षमता राख
from रातोपाटी http://bit.ly/2LQ19LI
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment